Logo

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज, उद्योगीदेखि सेयर लगानीकर्तासम्म प्रतीक्षामा

काठमाडौ । नेपाल राष्ट्र बैंकले शुक्रबार दिउँसो मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै छ । राष्ट्र बैंकका अनुसार सञ्चालक सदस्यहरुसँग शुक्रबार बिहान बैठक आब्हान गरेको छ। उद्योग व्यवसाय धरासय हुँदै गएको र देश नै आर्थिक रुपमा संकटमा पर्न लागेको अवस्थामा राष्ट्र बैंकले गर्न लागेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षालाई निकै नै अर्थपूर्ण रुपमा हेरिएको छ ।…