Logo

यी ६ बैंकले कायम गरेनन् सिडी रेसियो, परे राष्ट्र बैंकको कारबाहीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात (सिडी) रेसियो कायम नगरेका ६ बैंकलाई कारबाही गरेको छ । केन्द्रिय बैंकले साविकको सेञ्चुरी कमर्सियल बैंक (हाल प्रभु बैंक), नेपाल बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक, नबिल बैंक र हिमालयन बैंकलाई सिडी रेसियो कायम नगरेको भन्दै कारवाही गरेको हो । यी बैंकहरुले विभिन्न महिनामा तोकिएको सिडी…