Logo

राष्ट्र बैंकको निष्कर्ष : समस्या नै समस्याको चंगुलमा लघुवित्त, एउटै व्यक्तिले २३ वटा संस्थाबाट ऋण लिएर दुरुपयोग

काठमाडौं । नेपाल राष्ट्र बैंक मातहत बनेको लघुवित्तको समस्या अध्ययन समितिले लघुवित्त क्षेत्रका एक दर्जन समस्या पहिचान गरेको छ । अध्ययन समितिले लघुवित्तको मूख्य समस्या ऋण व्यवस्थापन रहेको निष्कर्ष निकालेको छ । लघुवित्त संस्थाले ऋण दिदा व्यवस्थापन गर्न नसकेका कारण अहिलेको समस्या आएको सम्बन्धित अध्ययन समितिका एक सदस्यले जानकारी दिए । लघुवित्तमा देखिएको समस्या समाधान…