Logo

अध्ययन समितिको निष्कर्ष : लघुवित्त गैरजिम्मेवार बन्दा कर्जा असुलीमा समस्या, सामुहिक कर्जा रोकेर क्यापिटल एडुकेसी बढाउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तहरुले प्रबाह गर्ने सामुहिक जमानी अन्तर दिइने कर्जा प्रबाहलाई रोक्ने भएको छ । सामुहिक जमानीमा कर्जा दिँदा उक्त समुहमा भएको सीमित टाठावाठाले कर्जा लिएर दुरुपयोग गर्ने तर, समुहमा बसेका सबै सदस्यहरुमा दायित्व थुपार्ने काम भएपछि त्यसरी गरिने कर्जा प्रबाह नै रोक्न लागेको हो । ‘उदाहरणका लागि अहिले लघुवित्तले १०, २०…