गृहपृष्ठ हाम्रो बारेमा बिज्ञापन सम्पर्क फोटो ग्यालरी

सहकारी मन्त्री थानी भन्छन्, ‘सहकारीको प्रवद्र्धन विना मुलुकको विकास असम्भव’

cooperative

काठमाडौं । सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले सहकारी क्षेत्रको प्रवद्र्धन विना मुलुकको विकास असम्भव रहेको बताएका छन् । राजधानीमा सोमबारबाट सुरु भएको ‘सहकारी व्यवसायको प्रवद्र्धन’ बिषयक गोष्ठीको उद्घाटन…

होल्याण्डका ट्याक्टर नेपाली बजारमा, सातदोबाटोमा नयाँ शोरुम र कर्पोरेट अफिस

new_holland_agriculture

काठमाडौं । न्यू हल्याण्ड एग्रीकल्चरले केस ब्राण्डका विभिन्न मोडलका नयाँ टयाक्टर नेपाली बजारमा भित्रियाएको छ । पहाड, हिमाल, न्यू–हल्याण्डको कमाल भन्ने नाराका साथ नेपाली बजारमा भित्रिएको उक्त ट्याक्टरले बुटवललाई आधार…

अदुवा निकासी नरोक्न भन्दै दूतावास पुगे व्यवसायी, निर्वाध निर्यातका लागि आग्रह

fncci

नेपालबाट हुने अदुवाको निकासीमा भारतले एक्कासी रोक लगाएपछि कृषक तथा व्यवसायी चिन्तित बनेका छन् । भातरले नेपाली अदुवामा विषधि धेरै भएको तथा मिसावट पनि रहेको भन्दै यसै सातादेखि निकासीमा रोक…

मर्ज हुन थाले सहकारी, हातेमालो र जोर्लाईमाईबीच सैदान्तिक सहमति

hatomalo-cooperative

काठमाडौं । बैंक वित्तीय संस्थाको मर्जरसँगै सहकारी संस्था पनि मर्ज हुन थालेका छन् । एक आपसमा मर्जरमा जान हातेमालो हातेमालो बचत तथा ऋण सहकारी संस्था र जोर्लाइमाई बचत तथा ऋण…

हातेमालो सहकारीको त्रिबर्षीय रणनीतिक योजना सार्वजनिक, सदस्य ३ हजार ४ सय पुर्याइने

IMG_3327

काठमाडौं । हातेमालो बचत तथा ऋण सहकारी संस्था सिमराको दोस्रो त्रिवर्षीय रणनीतिक योजनाको तेस्रो समिक्षा गोष्ठी सम्पन्न भएको छ । शनिवार सम्पन्न कार्यक्रममा संस्थाको रणनीतिक योजना संशोधन प्रस्ताव राख्दै अध्यक्ष…

विपन्न वर्ग कर्जाको २ प्रतिशत बैंकले नै लगानी गर्नुपर्ने, कृषि र जलविद्युतको सीमा बढ्यो

भुकम्प पीडितलाई २ प्रतिशत व्याजमा कर्जा दिन राष्ट्र बैङ्कको निर्देशन

काठमाडौं । मौद्रिक नीतिले विपन्न बर्गमा प्रवाह हुने कर्जा वाणिज्य बैंक आफैले गर्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकका गभर्नर डा. निरञ्जिवी नेपालले आर्थिक वर्ष २०७३/७४ को मौद्रिक नीति प्रस्तुत…

नेपालको कृषि विकास नहुनुमा यस्ता छन् ५ कारण, विज्ञ भन्छन् महिला र युवालाई सहभागी गराउ

agriculture-development

काठमाडौं । नेपालमा कृषिको दिगो विकास हुनमा प्रमुख ५ कारण रहेको विज्ञहरुले बताएका छन् । राजनीतिक अस्थिरता, आपूर्तिमा क्षमता अभिवृद्धि हुन नसक्नु, नीतिगत अवरोध, उच्च दरमा बसाईँसराई हुनु र बजेटको…

खेतीयोग्य जमिन बाझो राख्नेलाई सम्भावित आम्दानीको २५ प्रतिशत जरिवाना

fruits-and-vegetables

काठमाडौं । सरकाले खेती योग्य जमिन बाझो खान्ने व्यक्तिलाई कारवाही गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत उक्त व्यवस्था गरेका हुन् । जस अनुसार…

‘हिमाली टु’ आयोजना सञ्चालनको तयारी, लगानी गर्न एडीवी इच्छुक

himali-project

काठमाडौं । उच्च पहाड कृषि व्यवसाय सुधार आयोजना (हिमाली) आयोजनाको समय थपिने भएको छ । हाल सो सम्बन्धमा एसियाली विकास बैंकसँग छलफल भइरहेको आयोजना प्रमुख विमलकुमार निर्मलले जानकारी दिए ।…

बजेटबाटै कार्यान्यनमा ल्याईदै करार खेती, आर्थिक बृद्धिदर बढाउन सहयोग

contract-farming

सरकाले आगामी आर्थिक वर्षको बेजटबाट करार खेतीलाई संस्थागत गरी अघि बढ्ने भएको छ । बढ्दो वैदेशिक रोजगारीमा जाने क्रमलाई न्युनिकरण गरी स्वदेशमै आधुनिक कृषि खेतीको विकास गर्न करार खेतीलाई प्रवद्र्धन…

गृहपृष्ठ हाम्रो बारेमा बिज्ञापन सम्पर्क फोटो ग्यालरी
Powered by: Trishuli Web