Logo

तीन दशकपछि तरेगणामै पुनः हाटबजार सञ्चालन, किसान खुशी

काठमाडौं । आफूले उत्पादन गरेको तरकारी बजारसम्म लगेर बिक्री वितरण गर्न किसान लक्ष्मण महतोले सास्ती खेप्दै आएका थिए । लहान नगरपालिका–१६ तरेगणाका उहाँलाई गाउँबाट लहान बजारको हाटबजारसम्म करिब १५ किलोमिटरको दूरी हप्तामा दुई पटक दुःख, कष्टले धाउनु नियमित कर्म जस्तै बनेको थियो । अहिले भने महतोले आफ्नो उत्पादनलाई उचित मूल्यमा गाउँकै हाटबजारमा बेच्न पाएका छन्…