Logo

कृषिप्रधान देशको दुर्दशा : उत्पादनका लागि मल, खानका लागि अन्न आयात, के भइरहेछ नेपालमा ?

काठमाडौं । कृषिप्रधान देशका रुपमा रहेको नेपालको कृषि क्षेत्र थप जर्जर बन्दै गएको छ । काम गर्नसक्ने जनशक्ति विदेशिदा र देशभित्रको उत्पादनले बजार र सही मूल्य नपाउँदा नेपालमा कृषिप्रतिको आकर्षण घटिरहेको छ । जसका कारण कृषिप्रधान देश बर्षेनी खर्बाैं रुपैयाँ बराबरको भएपनि तरकारी, फफूलदेखि खाद्यान्नसम्म छिमेकी देशहरुबाट आयात भइरहेको छ । सरकारले नेपालका कृषि उत्पादकत्व…