Logo

सिटिजन्स बैंक इन्टरनेसनलका सिइओ पोखरेलकी माताको स्वर्गारोहण, बैंकद्धारा समबेदना प्रकट

सिटिजन्स बैंक इन्टरनेसनलका सिइओ पोखरेलकी माताको स्वर्गारोहण, बैंकद्धारा समबेदना प्रकट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गणेशराज पोखरेलकी ममतामयी माता दुर्गा देवी उपाध्यायको आइतबार निधन भएको छ ।

बैंकले यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारप्रति बैंकको सञ्चालक समिति तथा समस्त बैंक परिवारले गहिरो समवेदना प्रकट गरेको जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL