Logo

एसबीआई बैंक र ओम अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालको सेवामा विशेष छुट

एसबीआई बैंक र ओम अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालको सेवामा विशेष छुट



काठमाडौं । नेपाल एसबिआई बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता भएको छ । शुक्रबार एसबीआई बैंकका सम्पुर्ण भिसा, डेविट कार्डबाहक ग्राहकहरुलाई ओम अस्पतालको सेवामा विशेष छुट दिनेगरी सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार बैंकको परिचयपत्र देखाएर कार्डको प्रयोग गरी ओम अस्पतालमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट पाईने भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख व्यवसाय विस्तार अधिकृत छपिराज पन्त र ओम अस्पतालका प्रबन्ध निर्देशकले हस्ताक्षर गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL