Logo

मुल्य वृद्धि ७ प्रतिशतमा सिमित राखिने : राष्ट्र बैंक

मुल्य वृद्धि ७ प्रतिशतमा सिमित राखिने : राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस वर्ष ७ प्रतिशत मूल्यवृद्धि राख्ने तय गरेको छ ।

१५ औं पञ्चवर्षीय योजना, नेपाल सरकारको बजेटको आधारमा रहेर मौद्रिक नीति तय गरिएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । उनले चालु आवको मूल्यबृद्धिलाई विभिन्न परिसुचकमार्फत अनुकुल गरेर ७ प्रतिशत कायम राख्ने बताएका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL