Logo

नेपाल बंगलादेश बैँकको अफर, एक लाखको मुद्दती योजनामा एक लाखको कोभिड बीमा

नेपाल बंगलादेश बैँकको अफर, एक लाखको मुद्दती योजनामा एक लाखको कोभिड बीमा



काठमाडौं । नेपाल बंगलादेश बैँकले २ वर्षे मुद्दती योजनामा आफ्नो सम्पूर्ण ग्राहकहरुलाई रु एक लाखको कोभिड(१९ बीमा गरिदिने योजना ल्याएको छ ।

हालको स्वास्थ परिस्थितीलाई मध्यनजर गर्दै नेपाल बंगलादेश बैँकले यो योजना ग्राहकको आवश्यकता महसुस गरी पस्केको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले न्यूनतम रु एक लाख मौजदातको २ वर्षभन्दा माथिको मुद्दती खाता खोल्नुपर्ने बैंकले जारी गरेको विज्ञप्तिमा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL