Logo

सरकारले पुनर्कर्जा कोष बढाएर १ खर्ब पुर्यायो, कोरोना पीडितलाई सहुलियत ऋण

सरकारले पुनर्कर्जा कोष बढाएर १ खर्ब पुर्यायो, कोरोना पीडितलाई सहुलियत ऋण



काठमाडौं । सरकारले पुनर्कर्जा कोषलाई बढाएर १ खर्ब रुपैयाँ पुर्याएको छ । यस अघि नेपाल राष्ट्र बैंकले कोरोना राहत प्याकेज अनन्तरगत बढाएर ६० अर्ब रुपैयाँको कोरोना कोषलाई सरकारले १ खर्ब रुपैयाँ पुयाएको हो ।

यसैहप्ता बसेको मन्त्रिपरिषद बैंठकले पुनर्कर्जा कोषलाई बढाएर १ खर्ब रुपैयाँ पुर्याउने निर्णय गरेको अर्थ मन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

साथै अबका दिनमा कोरोना प्रभावित उद्योगी व्यवसायीलाई उक्त कोषमाफैत सहुलियत ब्याजदरमा ऋण दिने निर्णय गरेको समेत उनले जानकारी दिए । सोको व्यवस्थापनका लागि राष्ट्र बैंकलाई निर्देशन दिईसकेको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL