Logo

ज्योति विकास बैंकको सीईओबाट बाहिरिए मनोज ज्ञवाली

ज्योति विकास बैंकको सीईओबाट बाहिरिए मनोज ज्ञवाली



काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले पदबाट राजीनामा दिएका छन् ।

उनले यहि बैंशाख १५ गतेबाट लागू हुनेगरी बैंकको सीईओबाट राजीनामा दिएका हुन् ।

आफ्नो कार्यकाल बाँकी रहँदै ज्ञवाली ज्योति विकास बैंकको सीईओबाट बाहिरिएका हुन् ।

४ बर्षे कार्यकालका लागि नियुक्त भएका आफ्नो कार्यकाल २ वर्ष बाँकी छँदै बैंकबाट बाहिरिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL