Logo

राष्ट्रिय वाणिज्य बैंकको सिइओमा श्रेष्ठद्धारा दोश्रोपटक पदबहाली, आव ०७७-७८ को बजेट तर्जुमा गर्ने निर्णय

राष्ट्रिय वाणिज्य बैंकको सिइओमा श्रेष्ठद्धारा दोश्रोपटक पदबहाली, आव ०७७-७८ को बजेट तर्जुमा गर्ने निर्णय



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले पदबहाली गरेका छन ।

laxmi

यस अघि सोही बैंकमा कार्यरत श्रेष्ठले शनिबारदेखि लागुहुने गरि पदबहाली गरेका हुन । पदबहालीसँगै श्रेष्ठले बैंकको आर्थिक बर्ष २०७७-७८ को बजेट तर्जुमा गर्ने निर्णय गरेका छन ।

बैंकले ७७ जिल्लामा २४० शाखा कार्यालय, २०५ एटिएम र ९३ शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL