Logo

प्रभु बैंकको सेवा लकडाउनमा पनि जारी, बुधबार यी शाखाबाट पाइनेछ सेवा (फोन नम्बरसहित)

प्रभु बैंकको सेवा लकडाउनमा पनि जारी, बुधबार यी शाखाबाट पाइनेछ सेवा (फोन नम्बरसहित)



काठमाडौं । कोभिड १९ को महामारीमा पनि प्रभु बैंकले आफ्नो सेवा खुला गर्ने भएको छ । बैंकले बुधबार बिहान ११ बजेदेखि १ बजेसम्म निम्न शाखाहरु खुला गर्ने भएको हो । बैंकको बुधबार सेवा खुला हुने शाखाहरु र सम्पर्क ब्यक्ति समेत तोकिएको छ ।

प्रदेश नं १

बिराटनगरको लागि बद्री कटुवाल ९८५२०२४६३२, बेलबारीको लागि जयकिसन श्रेष्ठ ९८५१०९२४६०, कालाबन्जारका लागि प्रशान्न भण्डारी ९८४२४१६०५८, खाँदबारीका लागि खेमराज बस्नेत ९८५२०५१६७५ र दमकका लागि सन्जिब कोईराला ९८५२०५७२३३ लाई तोकिएको छ ।

प्रदेश २

राजविराजको लागि अशोक निरौला ९८४२८५१५४९, कलैयाका लागि चन्दन प्रसाद ९८४५२५४८४०, एकधाराका लागि सन्जिब मण्डल ९८५८०५५८३९, जनकपुरको लागि अशोककुमार शाह ९८५१०८९९७४, र बर्दिबासका लागि मुकेश साफी ९८५४०६५४०८ रहेको छ ।

प्रदेश ३

मुख्य कार्यालयका लागि आशिस गौचन ९८५१००१०१४, कमलादीको लागि बिकाश शर्मा गुरागाँई ९८५११३८७७७, भक्तपुरका लागि क्षितिज शेरचन ९८५११६५२२३, थानकोटका लागि गिरीराज सुवेदी ९८५५०३३२६६, लैनचौरका लागि भुवन रिसाल ९८४१७१०७४०, गंगबुका लागि आरती जोशी ९८५१०४८०७६, किर्तिपुरका लागि विजय रिजाल ९८४१५९२७६८, चापागाउँका लागि सुमित्रा पोखरेल ९८४१९५६५६, धार्केका लागि प्रविन कोईराला ९८५११९१७७६, बाह्रबिसेका लागि ज्योति विश्वास ९८४१९५६२५४, मंगलबजारका लागि किरण श्रेष्ठ ९८५१०६४८८८, रामपुरका लागि प्रेमपुर्जापुन ९८४५०६६५४१, टाँडीका लागि दाताराम ढुंगाना ९८५१०९५९०४, पर्शाका लागि झलक ओली ९८५५०६६८६७ र हेटौंडाका लागि सौरव सराफि ९८४९०८२४२३ लाई तोकिएको बैंकले जानकारी दिएको छ ।

प्रदेश नं ४

बेशी शहरका लागि गिरवान ढुंगाना ९८०६५५५६६२, बिरौटाका लागि शन्तोष भण्डारी ९८५६०२४८७५, बेनीका लागि खुमलाल गुरुङ ९८०५१३०६५८ र गलकोटको लागि बिपिन थापा ९८५१११८७०३ रहेका छन ।

प्रदेश नं ५

भैरहवाका लागि शन्तोष खत्री ९८४११५९१३२, परासीका लागि दिर्घ न्यौपाने ९८५११७८८७२, गुलरियाका लागि शमरकिसन शर्मा ९८५११००५२४, पाल्पाका लागि गणेश कँडेल ९८५७०३५४३२, रानीबासका लागि नविन बस्याल ९८४७८८७३४१ र गोपिगञ्जका लागि नवराज पोखरेल ९८५७०८०७६० रहेका छन ।

प्रदेश नं ७

बेउनियाँका लागि पुस्कर चन्द ९८४१८४३७८६ र अत्तरियाको लागि हर्क बहादुर सिं ९८५८४२२५७७ लाई तोकिएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL