Logo

शाइनरेसुङ्गा डेभलपमेन्ट बैंकले लकडाउनका अवधिमा पनि ग्राहलाई बैंकिङ सेवा दिदैं

शाइनरेसुङ्गा डेभलपमेन्ट बैंकले लकडाउनका अवधिमा पनि ग्राहलाई बैंकिङ सेवा दिदैं



काठमाडौं । शाइनरेसुङ्गा डेभलपमेन्ट बैंकले लकडाउनका अवधिमा पनि ग्राहक बैंकिङ सेवा दिइरहेको छ ।

ग्राहक बैंकिङ सेवाबाट वञ्चित हुन नपरोस् भनेर बुटवलको ट्राफिकचोक, योगीकुटी, भैरहवा, प्युठानको बिजुवार र दाङको घोराही शाखा दिउसो १ः०० बजेसम्मका लागि खुला गरेको छ ।

प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर ग्राहकको आवश्यकताअनुसार सम्बन्धित जिल्लामा रहेका शाखाबाट सेवा प्रदान गरेको बैंकका वरिष्ठ प्रबन्धक लालमणि पन्थीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL