Logo

मुक्तिनाथ विकास बैंकले गर्याे प्रदेश ५ का होटलहरुसँग सम्झौता, ग्राहकलाई सेवामा विशेष छुट

मुक्तिनाथ विकास बैंकले गर्याे प्रदेश ५ का होटलहरुसँग सम्झौता, ग्राहकलाई सेवामा विशेष छुट



काठमाडौं । मुक्तिनाथ विकास बैंकले विभिन्न होटल, रिसोर्ट, क्याफे तथा रेष्टुरेन्टहरुसँग सम्झौता गरेको छ । बैंकले बुधबार प्रदेश–५ अन्तर्गत दाङ, र्बिर्दया र बाँके जिल्लामा सञ्चालनमा रहेका विभिन्न होटेल, रिसोर्ट, क्याफे, रेष्टुरेन्ट तथा विद्यालयमा ग्राहक लक्षित विशेष सुहलियत सहितको सम्झौताहरुमा हस्ताक्षर भएको हो ।

laxmi

सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकको भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुलाई होटलहरुका सेवामा ग्राहकले १० देखि २५ प्रतिशतसम्मको छुट पाउन सक्नेछन ।

बैंकले हाल ४२ जिल्लामा १ सय ३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL