Logo

एभरेष्ट बैंक र होटल सांग्रिलाबीच सम्झौता, बैंकका ग्राहकलाई होटलको सेवामा १५ प्रतिशत छुट

एभरेष्ट बैंक र होटल सांग्रिलाबीच सम्झौता, बैंकका ग्राहकलाई होटलको सेवामा १५ प्रतिशत छुट



काठमाडौं । एभरेष्ट बैंक र होटल सांग्रिलाबीच सम्झौता भएको छ ।

laxmi

सम्झौता अनुसार बैंकका ग्राहकहरुले उक्त होटलमा १५ प्रतिशत छुट पाउने भएको छ । ग्राहकले उक्त होटलमा खाना, पेय पदार्थ र बेकरी मा १५ प्रतिशत छुट पाउने गरि सम्झौता भएको बैंकले जानकारी दिएको छ ।

उक्त छुट पाउन भने ग्राहकले बैंकको डेबिड वा क्रेडिड कार्ड देखाएर मात्रै उक्त १५ प्रतिशत छुट पाउन सक्ने छन । बैंकले ९५ शाखा, ३१ राज्वस्व संकलन काउण्टर र १०३ एटिएममार्फत सेवा प्रदान गर्दै आर्यरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL