Logo

ग्लोबल आईएमई बैंकको सामाजिक उत्तरदायित्व, दृष्टीबिहिन विद्यार्थीलाई सहयोग

ग्लोबल आईएमई बैंकको सामाजिक उत्तरदायित्व, दृष्टीबिहिन विद्यार्थीलाई सहयोग



काठमाडौं । ग्लोबल आइएमई बैंकले पर्वतको कुश्मा स्थित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई बिभिन्न सामग्री हस्तान्तरण गरेको छ ।

laxmi

बैंकले उक्त विद्यालयमा अध्ययनरत दृष्टीविहिन विद्यार्थीहरुलाई ट्रयाकसुट, रोटीमेकर, इलेक्ट्रिक आइरन हस्तान्तरण हस्तानतरण गरेको हो । संघीय सांसद पदम गिरी र बैंकका कुश्मा शाखाका प्रमुख प्रकाश शर्माले उक्त सामग्री हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्र बहादुर क्षेत्री, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रिय उपाध्यक्ष राजेन्द्र पहाडी, विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चापागाँईलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL