Logo

सनराइज बैंकको सामाजिक उत्तरदायित्व, ट्राफिक प्रहरीलाई कोन डिभाईडर हस्तान्तरण

सनराइज बैंकको सामाजिक उत्तरदायित्व, ट्राफिक प्रहरीलाई कोन डिभाईडर हस्तान्तरण



काठमाडौं । सनराइज बैंकले जिल्ला ट्राफिक कार्यालय कैलालीलाई ट्राफिक कोन डिभाईडर प्रदान गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत ट्राफिक व्यवस्थापनको सहजतालाई मध्यनजर गर्दै कैलाली पुलदेखि रातो पुलसम्म उक्त डिभाईडर राख्नको लागी ४० थान कोन प्रदान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL