Logo

एनआईसी एशियाको नयाँ शाखा धनुषाधाममा, शाखा संख्या ३१९ पुग्यो

एनआईसी एशियाको नयाँ शाखा धनुषाधाममा, शाखा संख्या ३१९ पुग्यो



काठमाडौं । एनआईसी एशिया बैंकले धनुषा जिल्लाको धनुषाधाम नगरपालिकामा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

laxmi

मंगलबार एक कार्यक्रमको आयोजना गर्दै बैंकले धनुषाधाम नगरपालिका वडा नं. ३ स्थित धनुषाधाममा नयाँ शाखा कार्यालय स्थापना गरेको हो । धनुषधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन ।

बैंकले हाल ३ सय १९ शाखा कार्यालयहरु, ४ सय ४४ एटिएम, १ सय ३ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL