Logo

हिमालयन बैंकमा ५ संचालक निर्विरोध चयन, सेयरधनीलाई २२ प्रतिशत लाभांस

हिमालयन बैंकमा ५ संचालक निर्विरोध चयन, सेयरधनीलाई २२ प्रतिशत लाभांस



काठमाडौं । हिमालयन बैंकको संचालकमा ५ जना निर्विरोध निर्वाचित भएका छन । बैंकको २७ औं बार्षिक साधारणसभामा आशिष शर्मा, प्रचण्डबहादुर श्रेष्ठ, सुनिलबहादुर थापा, फैसल लालानी र तुलसीप्रसाद गौतम निर्विरोध निर्वाचित भएका हुन । ५ जनाको कोटामा ५ जनाको मात्रै उम्मेदवारी परेपछि उनिहरु सबै जना निर्विरोध निर्वाचित भएका हु ।

यस्तै बैंकले आफ्ना सेयरधनीहरुका लागि २२ प्रतिशत लाभांस पारित गरेको छ । बुधबार बैंकको २७ औं बार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद लाभांस पारित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL