Logo

सिद्धार्थ बैंकको मुसिकोट शाखाको औपचारिक उद्घाटन, असार देखिनै थियो संचालनमा

सिद्धार्थ बैंकको मुसिकोट शाखाको औपचारिक उद्घाटन, असार देखिनै थियो संचालनमा



काठमाडौं । सिद्धार्थ बैंकले २०७६ माघ २४ गते शुक्रबार रुकुम अवस्थित मुसिकोट शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको छ ।

शाखाको उद्घाटन मुसिकोट नगरपालिकाका मेयर देवीलाल गौतमबाट भएको थियोे । बैंकले उक्त शाखा २०७५ असार ३१ गते देखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL