Logo

कामना सेवाको ११८ औं शाखा प्रदेश ५ मा शाखा सञ्चालन

कामना सेवाको ११८ औं शाखा प्रदेश ५ मा शाखा सञ्चालन


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ५अन्तर्गत बुटवल उपनगरपालिका वडा नं. ११, रुपन्देही जिल्ला स्थित होराइजन चोकमा ११८औं शाखा कार्यालय संचालनमा ल्याएको छ ।

laxmi

होराइजनचोक शाखाको उद्घाटन प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी र बैंकका सञ्चालक भिमप्रसाद तुलाचनले संयुक्त रुपमा गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL