Logo

कामना सेवा बिकास बैंकको २ शाखा विस्तार, शाखा संख्या ११६ पुग्यो

कामना सेवा बिकास बैंकको २ शाखा विस्तार, शाखा संख्या ११६ पुग्यो



काठमाडौं । कामना सेवा विकास बैंकले दुई शाखा विस्तार गरेको छ । बैंकले प्रदेश नं. ५ अन्तरगत नवलपरासीको बर्दघाट नगरपालिका ४ बर्दघाट र रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ५ मणिग्राममा शाखा विस्तार गरेको हो ।

laxmi

बैंकको विस्तारित शाखासँगै कुल शाखा संख्या ११६ पुगेको छ । बर्दघाट शाखाको सोही नगरपालिकाका प्रमुख धिरज शर्मा बस्याल र बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले उद्घाटन गरेका छन । त्यसतै मणिग्राम शाखाको तिलोत्तमा नगरपालिका मेयर बासुदेव घिमिरे र बैंकका सञ्चालक भीम प्रसाद तुलाचनले उद्घाटन गरेका हुन ।

बैंकले ११६ शाखा तथा ६० एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै एबीबीएस, ईन्टरनेटबैंकिङ, मोबाईल बैंकिङलगायतका माध्यमबाट सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL