Logo

सेञ्चुरी बैंकको सामाजिक उत्तरदायित्व, विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग

सेञ्चुरी बैंकको सामाजिक उत्तरदायित्व, विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्यविनायक न.पा. वडा नं ४ स्थित श्री चित्रपुर आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुका लागि न्यानो कपडा हस्तान्तरण गरेको छ ।

laxmi

बालबालिकाहरुको लागि न्यानो कपडा बंैकका बजार प्रबन्धक शेखर राज बस्ताकोटीले विद्यालयका प्रध्यानाध्यापक राजन खत्रीलाई हस्तान्तरण गरेका हुन् ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL