Logo

ग्लोबल आईएमई बैंकको सामाजिक उत्तरदायित्व, मेरुदण्डीय पक्षघात समुह नेपाललाई आर्थिक सहयोग

ग्लोबल आईएमई बैंकको सामाजिक उत्तरदायित्व, मेरुदण्डीय पक्षघात समुह नेपाललाई आर्थिक सहयोग



काठमाडौं । ग्लोबल आइएमई बैंकले मेरुदण्डीय पक्षघात समुह नेपाललाई ३ लाख रुपैयाँ सहयोग गरेको छ ।

आइतबार आयोजित एक कार्यक्रममा बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले मेरुदण्डीय पक्षघात समुह नेपालका अध्यक्ष ऋषिराम ढकाललाई ३ लाख रुपैंयाको चेक हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ ।

बैंकले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL