Logo

ज्योति विकास बैंकको नयाँ शाखा गोंगबुमा, शाखा संख्या १०२ पुग्यो

ज्योति विकास बैंकको नयाँ शाखा गोंगबुमा, शाखा संख्या १०२ पुग्यो



काठमाडौं । ज्योति विकास बैंकले काठमाडौंको गोंगबुमा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले सोमबार एक कार्यक्रमको आयोजना गर्दै नयाँ शाखाको औपचारिक उद्घाटन गरेको हो ।

उक्त शाखाको उद्घाटन ज्योति विकास बैंकले हाल १ सय २ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४३ ओटा एटिएममार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL