Logo

कृषि विकास बैंकका लगानीकर्तालाई ३० प्रतिशत लाभांस प्रस्ताव, सेयर र नगद दुबै दिने

कृषि विकास बैंकका लगानीकर्तालाई ३० प्रतिशत लाभांस प्रस्ताव, सेयर र नगद दुबै दिने



काठमाडौं । कृषि विकास बैंकले आफ्ना लगानीकर्तालाई ३० प्रतिशत लाभांस दिने भएको छ । बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले उक्त लाभांस प्रस्ताव गरेको हो ।

बैंकले गत आर्थिक बर्षको वितरणयोग्य संचित मुनाफाबाट उक्त लाभांस वितरण गर्ने भएको हो ।

बैंकले उक्त लाभांस आगामी साधारणसभा र नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि वितरण गर्ने भएको छ । बैंकले संचित रकमको ६ प्रतिशत बोनस सेयर र २४ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL