Logo

कामना सेवा विकास बैंकको शाखा काठमाडौंको मनमैजुमा, शाखा संख्या १०५ पुग्यो

कामना सेवा विकास बैंकको शाखा काठमाडौंको मनमैजुमा, शाखा संख्या १०५ पुग्यो



काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंको मनमैजुमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको मनमैजु नगरपालिकाका मेयर रामेश्वर बोहरा तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुतm रुपमा उद्घाटन गरेका छन ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले ब्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरुमार्फत उच्च स्तरको बैंकिङ सेवा उपलब्ध गराउँदै जाने बताएका छन ।

बैंकले १०५ शाखा तथा ५४ एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै बैंकले एबीबीएस, एसएमएस, माबाईल बैंकिङ सिआश्वालगायतका सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL