Logo

नेशनल बैंकिङ इन्ष्टिच्युट र युनाईटेड फाईनान्सबीच सम्झौता, कर्मचारीलाई क्षमता अभिबृद्धि तालिम

नेशनल बैंकिङ इन्ष्टिच्युट र युनाईटेड फाईनान्सबीच सम्झौता, कर्मचारीलाई क्षमता अभिबृद्धि तालिम



काठमाडौं । नेशनल बैंकिङ इन्ष्टिच्युट र युनाईटेड फाईनान्सबीच सम्झौता भएको छ ।

सम्झौताअनुसार एनबीआईले युनाईटेड फाईनान्सका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने भएको छ ।

युनाईटेड फाईनान्सका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र र ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL