Logo

सिभिल बैंकको शाखा दाङको लमहीमा, शाखा संख्या ९२ पुग्यो

सिभिल बैंकको शाखा दाङको लमहीमा, शाखा संख्या ९२ पुग्यो



काठमाडौं । सिभिल बैंकले दाङको लमहीमा शाखा संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको उक्त शाखाको लमही नगरपालिकाका नगर प्रमुख कुल बहादुर केसीले उद्घाटन गरेका छन ।

शाखाको उद्घाटन कार्यक्रममा बैंकका प्रदेश नं. ५ का प्रदेश प्रमुख किरण धमला, उद्योगी, व्यवसायीलगायतका सहभागिता रहेको बैंकले जानकारी दिएको छ ।
लमही शाखा सहित बैंककोे कुल शाखा संख्या ९२ पुगेकोे छ ।

प्रतिक्रिया दिनुहोस्
MBL