Logo

सिभिल बैंकको शाखा कैलालीको भजनीमा, शाखा संख्या ८४ पुग्यो

सिभिल बैंकको शाखा कैलालीको भजनीमा, शाखा संख्या ८४ पुग्यो



काठमाडौं । सिभिल बैंकले कैलालीको भजनीमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको भजनी नगरपालिकाका मेयर शेर बहादुर चौधरीले उद्घाटन गरेका हुन ।

laxmi

उद्घाटन कार्यक्रममा बैंकका प्रदेश नं. ७ का प्रदेश प्रमुख दिपक जोशी, उद्योगी, व्यवसायीलगायतका सहभागिता रहेको थियो । उक्त शाखासँगै बैंकको कुल शाखा संख्या ८४ पुगेकोे छ ।

प्रतिक्रिया दिनुहोस्
MBL