सिभिल बैंकको शाखा दाङको लालमटीयामा, शाखा संख्या ८३ पुग्यो

काठमाडौं । सिभिल बैंकले दाङको लालमटीयामा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको राप्ती गाउ‘पालिकाका अध्यक्ष नुमा नन्द सुवेदीले उद्घाटन गरेका हुन ।

कार्यक्रममा बैंकका प्रदेश नं. ५ का प्रदेश प्रमुख किरण धमला, उद्योगी, व्यवसायीलगायतको सहभागिता रहेको थियो । उक्त शाखासँगै बैंकको कुल शाखा संख्या ८३ पुगेकोे छ ।

Bajaj Pulsar Bizkhabar
Suzuki SPresso
Nepaltop Water Tank Sab Thik Thak Bizkhabar TWS

फेसबूक कमेन्ट गर्नुहोस्

DMCA.com Protection Status