Logo

सपोर्ट माईक्रोफाईनान्सको सिईओमा कुलमणी तिमिल्सीना नियुक्त

सपोर्ट माईक्रोफाईनान्सको सिईओमा कुलमणी तिमिल्सीना नियुक्त



काठमाडौं । इटहरी स्थित सपोर्ट माईक्रोफाईनान्स वित्तिय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कुलमणी तिमिल्सिना नियुक्त भएका छन ।

बैंकको संचालक समितिको असार ८ गते बसेको बैठकले उनलाई उक्त संस्थाको सिईओ नियुक्त गरेको हो । विराटनगर ३ मोरङका उनी इटहरीको उक्त संस्थाको सिईओमा नियुक्त भएका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL