Logo

सिभिल बैंकको शाखा रौतहटको गरुडामा, शाखा संख्या ८२ पुग्यो

सिभिल बैंकको शाखा रौतहटको गरुडामा, शाखा संख्या ८२ पुग्यो



काठमाडौं । सिभिल बैंकले रौतहटको गरुडामा शाखा संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको उक्त शाखाको उद्घाटन गरुडा नगरपालिकाको मेयर इन्नु राय यादवले गरेका हुन ।

बैंकले संचालनमा ल्याएको उक्त शाखाको उद्घाटनमा बैंकको प्रदेश २ का प्रदेश प्रमुख दिपक कुमार श्रेष्ठ, सो क्षेत्रका राजनीतिकज्ञ, उद्योगी, व्यवसायीलगायतका सहभागिता रहेको थियो ।

गरुडा शाखा सहित बैंककोे शाखा संख्या ८२ पुगेकोे छ ।

प्रतिक्रिया दिनुहोस्
MBL