सिभिल बैंकको शाखा रौतहटको गरुडामा, शाखा संख्या ८२ पुग्यो

काठमाडौं । सिभिल बैंकले रौतहटको गरुडामा शाखा संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको उक्त शाखाको उद्घाटन गरुडा नगरपालिकाको मेयर इन्नु राय यादवले गरेका हुन ।

बैंकले संचालनमा ल्याएको उक्त शाखाको उद्घाटनमा बैंकको प्रदेश २ का प्रदेश प्रमुख दिपक कुमार श्रेष्ठ, सो क्षेत्रका राजनीतिकज्ञ, उद्योगी, व्यवसायीलगायतका सहभागिता रहेको थियो ।

Bajaj Pulsar Bizkhabar
Suzuki SPresso
Nepaltop Water Tank Sab Thik Thak Bizkhabar TWS

गरुडा शाखा सहित बैंककोे शाखा संख्या ८२ पुगेकोे छ ।


फेसबूक कमेन्ट गर्नुहोस्

DMCA.com Protection Status