Logo

मेगा बैंक र नेपाल बंगलादेश बैंकमा जागिर खुल्यो, अन्तिम म्याद २७ गतेसम्म

मेगा बैंक र नेपाल बंगलादेश बैंकमा जागिर खुल्यो, अन्तिम म्याद २७ गतेसम्म



काठमाडौं । मेगा बैंक र नेपाल बंगलादेश बैंकले विभिन्न पदका लागि कर्मचारीको आवेदन खुला गरेका छन । दुबै बैंकले करिव २ सय जनाको लागि आवेदन खुला गरेका हुन ।

उनिहरुले म्यानेजर तथा अफिसर र विभिन्न कर्मचारीका लगि उक्त आवेदन खुला गरेका हुन । मेगा बैंकले म्यानेजर पदका लागि ९ जना सहायक पदका लागि ८२ जना र अफिसर पदका लागि २७ जना माग गरेको छ ।

यस्तै नेपाल बंगलादेश बैंकले पनि आफ्नो ७ ओटा शाखा कार्यलयहरुको लागि आवेदन माग गरेको हो ।

जसका लागि बैकले ब्रान्च म्यानेजर, ब्रान्च अपरेसन ईन्चार्ज र जुनियर सहायक माग गरेको हो । यी दुबै बैंकले आवेदन दिने अन्तिम म्याद मंसिर २६ र २७ गते राखेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL