Logo

मन्जुश्री फाईनान्सको १७५ प्रतिशत हकप्रद माघ ६ बाट, फागुन ११ सम्म भर्न सकिने

मन्जुश्री फाईनान्सको १७५ प्रतिशत हकप्रद माघ ६ बाट, फागुन ११ सम्म भर्न सकिने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मन्जुश्री फाइनान्सले निष्काशन गर्न लागेको हकप्रद सेयरको आगामी माघ ६ गतेबाट आवेदन खुला हुने भएको छ । कम्पनीले केही समय अघि ल्याउन लागेको १ः १.७५ को अनुपातमा जारी गर्न लागेको सो हकप्रदको माघ ६ वाट भर्न पाइने छ ।

मञ्जुश्रीले ४३ लाख ६८ हजार कित्ता बरावरको हकप्रद जारी गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी २८ करोड ७५ लाख रुपैयाँ मात्र रहेको छ । उक्त हकप्रदमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL