Logo

आजबाट खुल्यो एसबीआई बैंकको एफपीओ, कहाँ–कहाँबाट पाइन्छ भर्न ?

आजबाट खुल्यो एसबीआई बैंकको एफपीओ, कहाँ–कहाँबाट पाइन्छ भर्न ?


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आजबाट एसबीआई बैंकको फरदर पब्लिक अफरिङ (एफपीओ) विक्री खुला भएको छ । बैैंकले ९ सय ७१ रुपैयाँ प्रिमिय मूल्यमा ६७ हजार ७ सय कित्ता एफपीओ जारी गरेको हो ।

आजबाट विक्री खुला गरिएको उक्त एफपीओ यही पुस १४ गतेसम्म भर्न सकिने छ । आइतबारदेखि नै विक्री खुला गर्ने भनिएपनि क्रिसमस विदा परेकाले आजबाट विक्री खुला गरेको हो ।

एसबीआईको एफपीओमा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । एफपीओका लागि एसबीआई बैंक, एनएमबी क्यापिटल तथा एसबीआई क्यापिटलमार्फत आवेदन दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL