Logo

एनआईसी एशिया क्यापिटलको दोश्रो साधारण सभा, १ करोड ४७ लाख लाभाँश वितरण गर्ने

एनआईसी एशिया क्यापिटलको दोश्रो साधारण सभा, १ करोड ४७ लाख लाभाँश वितरण गर्ने



काठमाडौं । एनआईसी एशिया क्यापिटलले करिब डेढ करोड रुपैयाँ नगत लाभाँश वितरण गर्ने भएको छ ।

क्यापिटलको दोस्रो वार्षिक साधरण सभाले सो रकम वितरण गर्नेपारित गरिएको हो ।

सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ७.३६ प्रतिशतका दरले हुन आउने कर सहित १ करोड ४७ लाख ३६ हजार ८ सय ४२रुपैयाँ .११ पैशा नगद लाभाँश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

क्यापिटलले निष्काशन तथा विक्रीप्रबन्धक सँगै पूँजी बजारमा पोर्टफोलियो म्यानेजमेन्ट, म्युचुअल फण्ड, डीम्याट लगायतका सेवा प्रदान गर्दै आईरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL