Logo

मञ्जुश्री फाइनान्सको नयाँ शाखा नेपालगञ्जमा, शाखा संख्या ८ पुग्यो

मञ्जुश्री फाइनान्सको नयाँ शाखा नेपालगञ्जमा, शाखा संख्या ८ पुग्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले नेपालगञ्जको सुर्खेत रोडमा नयाँ शाखा स्थपना गरेको छ । यससँगै फाइनान्सको शाखा संख्या ८ पुगेको छ ।

शो शाखाको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौलाले उद्दघाटन गरे ।

काठमाडौंको नयाँ बानेश्वरमा मूख्य कार्यलय रहेको फाइनान्सको नारायणगढ,न्यूरोड, बुटवल,धनगढी, इटहरी तथा विराटनगरमा शाखा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL