Logo

गुराँस लाइफ इन्स्योरेन्सको संचालकमा श्रेष्ठ, ४ बर्षको कार्यकाल

गुराँस लाइफ इन्स्योरेन्सको संचालकमा श्रेष्ठ, ४ बर्षको कार्यकाल


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको संचालकमा शिवबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनीको सोमवार बसेको १ सय ३० औं सञ्चालक समिति बैठकले उनलाई स्वतन्त संचालकमा नियुक्त गरेको हो ।

उनी सोही मिति देखि लागु हुने गरि आगामी ४ वर्ष संचालक पदमा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL