Logo

पाँचथरको रविमा सिभिल बैंकको नयाँ शाखा

पाँचथरको रविमा सिभिल बैंकको नयाँ शाखा



काठमाडौं । सिभिल बैंकले पाँचथर जिल्लाको रविमा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै उक्त शाखा कार्यालय संचालनमा ल्याएको हो । पाँचथरको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन ।

laxmi

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले त्यस क्षेत्रको बढ्रदो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पु¥याउने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL