Logo

२२ बर्षपछि पाउने भए नेपाल बैंकका लगानीकर्ताले लाभांस, यस्तो छ प्रस्तावित लाभांस

२२ बर्षपछि पाउने भए नेपाल बैंकका लगानीकर्ताले लाभांस, यस्तो छ प्रस्तावित लाभांस



काठमाडौं । नेपाल बैंकले आफ्ना लगानीकर्तालाई २२ बर्षपछि लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको आईतबार बसेको संचालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई २५ प्रतिशत लाभांस दिने प्रस्ताव पेस गरेको हो ।

laxmi


बैंकले आफ्नो वितरणयोग्य मुनाफाबाट हालको चुक्ता पूँजी ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँको १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांस प्रस्ताव गरेको हो । बैंकले राष्ट्र बैंकको स्वीकृतिपस्चात आफ्नो आगामी साधारण सभाबाट पारित भएपछि उक्त लाभांस वितरण गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL