Logo

ज्योति विकास बैंक र युनाइटेड रेमिटबीच सम्झौता, बैंकका शाखामार्फत रेमिट सेवा

ज्योति विकास बैंक र युनाइटेड रेमिटबीच सम्झौता, बैंकका शाखामार्फत रेमिट सेवा



काठमाडौं । ज्योति विकास बैंक र युनाइटेड रेमिटबीच सम्झौता भएको छ ।

laxmi

बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा युनाइटेड रेमिटका सहायक महाप्रबन्धक प्रविन अधिकारीले सो सम्झौतामा हस्ताक्षर गरेका हुन ।

सम्झौता पछि युनाइटेड रेमिटको रेमिट सेवा बैंकको सम्पूर्ण शाखामार्फत प्राप्त गर्न सक्नेछन । बैंकले १०२ शाखा, १ एक्सटेन्सन काउन्टर तथा ४१ एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL