Logo

सांग्रिला डेभलपमेन्ट बैंकको १५ औ वार्षिकोत्सव, रक्तदान कार्यक्रमको आयोजना

सांग्रिला डेभलपमेन्ट बैंकको १५ औ वार्षिकोत्सव, रक्तदान कार्यक्रमको आयोजना



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले १५ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । बैंकले स्थापनाको १५ बर्ष पूरा गरी १६ बर्ष प्रवेश गरेको अवसरमा १५ औं वार्षिकोत्सव सम्पन्न गरेको हो ।

बार्षिक उत्सवको अवसरपारी बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तरगत रक्तदान कार्यक्रम समेत गरेको बैंकले जानकारी दिएको छ ।

८७ शाखामार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकले आगामी वर्षहरुमा अझ सशक्त रुपमा ग्राहक सेवामा समर्पित हुने प्रतिबद्घता ब्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL