Logo

एनआईसी एशिया बैंक र टिथ सेभर्सबीच सम्झौता, उपचारमा १५ प्रतिशत छुट

एनआईसी एशिया बैंक र टिथ सेभर्सबीच सम्झौता, उपचारमा १५ प्रतिशत छुट



काठमाडौं । एनआईसी एशिया बैंक र टिथ सेभर्स प्रालिबीच सम्झौता भएको छ ।

laxmi

सम्झौता अनुसार बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले टिथ सेभर्समा उपचार गराउँदा १५ प्रतिशत छुट पाउने भएको छ ।

बैंकका बैंकिङ विभागका प्रमुख प्रवीण रेग्मी र टिथ सेभर्सका अध्यक्ष उषा घिराईयाले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

बैंकले ३१० शाखा, ३८२ एटिएम, ८४ एक्स्टेन्सन काउण्टर एवं ४२ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL