ज्योति विकास बैंक र इस्टर्न एजेन्सीबीच सम्झौता, गाडी खरिदमा ७० प्रतिशत सम्म कर्जा

joti-bikash-bank

काठमाडौं । ज्योति विकास बैंक र बतास समूह अन्तरगतको इस्टर्न एजेन्सीबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार इस्टर्न एजेन्सीको सिफारिस प्राप्त ग्राहकहरुले आइसर ब्राण्डका गाडि खरिदको लागि बैंकमार्फत ७० प्रतिशत सम्म ऋण प्राप्त गर्न सक्नेछन । बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा इस्टर्न एजेन्सीका प्रमुख कार्यकारी अधिकृत दिम प्रसाद पौडेलले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

Bajaj Advertisement
Suzuki SPresso
Nepaltop Water Tank Sab Thik Thak Bizkhabar TWS

सम्झौता अनुसार बैंकका सम्पूर्ण शाखामार्फत उक्त ऋण उपलब्ध हुने बैंकले जानकारी दिएको छ । बैंकले १०२ शाखा, १ एक्सटेन्सन काउन्टर तथा ४१ एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।


फेसबूक कमेन्ट गर्नुहोस्

DMCA.com Protection Status