महालक्ष्मी विकास बैंकको दुई शाखा विस्तार, शाखा संख्या १०२ पुग्यो

mahalaxmi-bikash-bank

काठमाडौं । महालक्ष्मी विकास बैंकले दुई शाखा विस्तार गरेको छ ।

बैंकले कास्कीको पोखरा महानगरपालिका ६ लेकसाईड र वडा नं. २६ बिजयपुरमा शाखा विस्तार गरेको हो । उक्त शाखा विस्तारसँगै बैंकको शाखा संख्या १०२ पुगेको छ ।

Bajaj Advertisement
Suzuki SPresso
Nepaltop Water Tank Sab Thik Thak Bizkhabar TWS

बैंकले १ सय २ शाखामार्फत ५ लाख ग्राहकलाई सेवा पुर्याउँदै आईरहेको छ ।


फेसबूक कमेन्ट गर्नुहोस्

DMCA.com Protection Status