Logo

चिनियाँ नागरिकद्वारा एटीएम ह्याक प्रकरण : सुझाव प्रतिवेदन राष्ट्र बैंकमा, (प्रतिवेदन सहित)

चिनियाँ नागरिकद्वारा एटीएम ह्याक प्रकरण : सुझाव प्रतिवेदन राष्ट्र बैंकमा, (प्रतिवेदन सहित)


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाली एटीएमबाट पैसा चोरी भएको बिषयमा छानबीन गर्न बनेको छानबीन समितिले नेपाल राष्ट्र बैंकलाई सुझाव प्रतिवेदन बुझाएको छ । समितिले चिनियाँ ह्याकरहरुले नेपाली बैंकबाट रकम झिकेको बारेमा छानबीन सहितको प्रतिबेदन बुधबार राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपाललाई बुझाएको हो ।

समितिले बुझाएको प्रतिवेदनमा राष्ट्र बैंकले कार्डसँग सम्बन्धित जोखिम न्युनिकरण गर्नका लागि विभिन्न कार्यहरु गर्नुपर्ने सुझाव दिईएको छ । उक्त प्रतिवेदनमा एटिएम बाट झिक्न मिल्ने रकमको सिमा घटाउने, सुरक्षाको लागि बीमाको व्यवस्था गर्ने लगायतका सुझावहरु दिएको छ ।

प्रतिवेदनले अल्पकालिन र दिर्घकालिन गरि विभिन्न १७ ओटा सुझाव दिएको छ । यस्तै प्रतिवेदनले चिनियाँ ह्याकरले कसरी र कुन बैंकको कुन एटीएमबाट ह्याक गरी पैसा चोरिएको पनि प्रष्ट पारेको छ ।

यस्तो छ सुझाव प्रतिवेदन

प्रतिक्रिया दिनुहोस्
MBL